२०८३ जेष्ठ १४ गते बिहिवार

मोटरसाइकल र कार ठोक्किदा २ जना गम्भिर घाइते

तुलसीपुर, पुस ३० । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत दुधरास चोक नजिकै मोटरसाइकल र कार ठोक्किदा २ जना गम्भिर घाइते भएका छन् ।

घाइतेका पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरकिा अनुसार घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको से ६प ८९७८ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १च १३०६ नम्बरको कार शनिवार साँझ करिव ६ बजे दुधरास चोक नजिकै एक आपसमा ठोक्किएका थिए ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *