२०८१ फाल्गुन ७ गते बुधवार

दुईवटा ट्रकमा आगजनी

फाइल तस्विर

दाङ,फागुन ३० । नवलपरासीको बासाबसहीमा गएराति अज्ञात समुहले दुई ट्रकमा आगजनी गरेको छ । पूर्वपश्चिम राजगर्मा अन्तरगत काठमान्डौंबाट धनगढी तर्फ स्टिल कम्पनीमा रड लिन आएका ट्रकमा एक अज्ञात समुहले आगजनी गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगजनी बाट ट्रकका टायर लगाएत बडीमा क्षति पुगेको पनि प्रहरीले जानकारी दिएको छ ।  विप्लवका कार्यकर्ताले ट्रकमा आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *