तुलसीपुर,जेठ ११ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेका माधव वलिको प्यानल विजयी भएको छ । वलिले १९३६ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धि गठबन्धनका उम्मेदवार पुर्ण डाँगीले १११५ मत प्राप्त गरेका छन । वलि डाँगी भन्दा ८२१ मत अन्त।का साथ विजयी भएका हुन ।
वडाको महिला सदस्यमा जुगन्या चौधरी, दलित महिला सदस्यमा बसन्ती नेपाली,खुल्ला सदस्यहरु सितल बुढा र धनबहादुर बस्नेत विजयी भएका छन ।
उक्त वडामा दलित महिला सदस्य बाहेक अन्य सबै २०७४ को निर्वाचनमा पनि विजय भएका थिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार