२०८१ मङ्सिर २७ गते बिहिवार

डाँगीलाई चिठ्ठा परेको वडाध्यक्ष पद


दाङ, वैशाख ३१ । रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्ती मगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आयो ।

दुवै उमेदवारले ५४३ मत प्राप्त गरे । के गर्ने नगर्ने भन्ने भयो । त्यसपछि गोला प्रथाद्वारा जितको टुँगो लगाइएको छ ।

गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी भाग्य मानि सावित भए । गोला पर्था गर्दा डाँगी वडाध्यक्षको पद चिठ्ठा प¥यो ।
यो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।

मतदाताको अपमान भएको आँफुले महशुस गरेको उनको आशय थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *