तुलसीपुर, बैशाख ११ । नेकपा एमाले दाङले जिल्लाका दश पालिका मध्य नौं वटा पालिकामा उम्मेदवारको टुँगो लगाएको छ ।
नेकपा एमाले दाङका एक पदाधिकारीका अनुसार लमही नगरपालिकाको भने यो खबर तयार पार्दासम्म मेयर र उपमेयरको टुँगो लागि सकेको छैन ।
हेर्नुहोस – कहाँ कस्लाई ?
निर्वाचन क्षेत्र नं. ३ अन्तरगत
१- तुलसीपुर उपमहानरपालिका
मेयर– टीकाराम खडका,
उपमेयर– स्यानी चौधरी
२- दंगीशरण गाउँपालिका
अध्यक्ष ः एमएन शाह
उपाध्यक्ष ः बुधनी चौधरी
३- शान्तिनगर गाउँपालिका
अध्यक्षः विष्णु केसी
उपाध्यक्षः कमला भण्डारी
४- बबई गाउँपालिका
अध्यक्षः भुवनेश्वर पौडेल
उपाध्यक्ष ः साबित्रा विश्वकर्मा
निर्वाचन क्षेत्र नं.२ अन्तरगत
५- घोराही उपमहानगरपालिका
मेयर– नरुलाल चौधी
उपमेयर – हुमा डिसी
६- बंगलाचुली गाउँपालिका
अध्यक्ष– भेषराज खत्री
उपप्रमुखः सरस्वता घर्ती
निर्वाचन क्षेत्र नं. १ अन्तरगत
७- राप्ती गाउँपालिका
अध्यक्ष ः जगत पोखरेल
उपाध्यक्ष ः कलापती चौधरी
८- गढवा गाउँपालिका
अध्यक्ष ः सहजराम ऐर
उपाध्यक्ष ः सीता चौधरी
९-राजपुर गाउँपालिका
अध्यक्ष ः कुलराज गिरी
उपाध्यक्ष ः सीता यादव
यो खबर तयार पार्दासम्म लमही नगरपालिकको मेयर र उपमेयरको टुँगो लाग्न बाँकी नै रहेको नेकपा एमाले दाङका एक जना पदाधिकारीले बताए ।