२०८३ भाद्र १२ गते शुक्रवार

५ लाख धरौटीमा छुटे बानियाँ

दाङ, चैत ३ । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता तथा पूर्व सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत, बाँकेका न्यायाधीश इश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
अदालतले तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पूपक्षका लागि धरौटीमा रिहा भएका हुन ।
मुद्दाको अन्तिम फैसला हुन भने बाँकी नै छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *