२०८१ चैत्र १३ गते बुधवार

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको टुंगो लाग्यो

तस्विर : राजेश खत्री

काठमाडौं, भदौ १८ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ ।

एमालेबाट अलग भएर गएको २ भदौमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा  एकीकृत समाजवादी पार्टी बनेको छ ।

एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो । केही दिनभित्रै केन्द्रीय कार्यालयबाट पार्टी सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *