२०८१ चैत्र ९ गते शनिवार

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा पदभार ग्रहण

बुटवल,साउन १५ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आज कार्यभार सम्हालेका छन् ।

संघिय राजधानी काठमाडौँबाट आज बुटवल आइ उनले कार्यभार सम्हालेका हुन्।

सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *