२०८३ असार १ गते सोमवार

थपिए ६७१४ कोरोना संक्रमित, निको भए ६७१६ जना

काठमाडौं, जेठ १२। पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोना बाट मृत्यु भएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *