२०८१ जेष्ठ १३ गते आइतवार

तुलसीपुर १२ की ४६ बर्षीया महिलाको बेलझुण्डीमा मृत्यु

तुलसीपुर , बैशाख १८ । तुलसीपुरकी निवासी एक महिलाको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ की ४६ बर्षीया महिलाको शनिवार बिहान २ : १० बजे मृत्यु भएको छ ।

अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार ती महिलाको बैशाख ११ गतेदेखि आइसियूमा राखेर उपचार हुँदै आएको थियो । ब्यबस्थापक वलीले शनिबार मध्यान्ह सम्म ४८ जना बिरामीको बेलझुण्डी अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *