२०८१ जेष्ठ १३ गते आइतवार

रुपेन्देहीको आइसोलेसनमा बसेका व्यक्तिले गरे आत्महत्या

बुटवल, बैशाख १८ । रुपन्देहीमा एक जना संक्रमितले आइसोलेसन भित्रै आत्महत्या गरेका छन् । कोरोना अस्थायी अस्पतालको आईसोलेसनमा बसेका सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले आत्महत्या गरेका छन् ।

उनले सैनामैना १ स्थित पदमपाणी योग तथा चिकित्सालयमा सञ्चालन गरिएको कोरोना अस्थायी अस्पतालको सौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी बैशाख १६ गते त्यहाँ भर्ना भएका थिए ।मृतकको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *