२०८१ चैत्र १४ गते बिहिवार

सुर्खेतकी कोरोना संक्रमितले छोरालाई जन्म दिइन

दाङ, बैशाख १६ । सुर्खेतकी एक कोरोना संक्रमित महिलाले बाँकेमा छोरालाई जन्म दिएकी छन् ।
भेरीगंगा ११ सुर्खेतकी २२ बर्षीया महिलाले बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा बिहीवार बिहान ७ : ३५ बजे छोराको जन्म दिएकी हुन ।

अस्पताल प्रशासनका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्ने रहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *