२०८३ असार २८ गते आइतवार

बाँकेमा थप दूई संक्रमितको मृत्यु

 

दाङ, बैशाख १४ । बाँकेमा थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का २६ बर्षीय पुरुषको नेपालगञ्ज नर्सिंङ होममा मृत्यु भएको छ ।  प्रिआइसोलेसन वार्डमा उपचाररत उनको सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको हो । 

बाँकेका कोरोना फोकल पर्सन तेज वलीले उनको सोमबार मात्रै पिसिआर परीक्षण भएको जानकारी दिए । 

त्यस्तै कोहलपुर नगरपालिका १ की ६० बर्षीया महिलाको मंगलबार बिहान २ ः ४० बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । उनी बैशाख ११ गते कोरोना संक्रमन पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन । 

यो संगै बाँके जिल्लाका ९२ जना जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *