२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुरकी एक महिलाको बाँकेमा मृत्यु

 

दाङ, बैशाख १४ । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ की ७४ बर्षीया महिलाको मंगलबार बिहान ६ ः २० बजे मृत्यु भएको छ ।

उनलाई बैशाख १३ गते कोरोना पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गएिको थियो । 

यो संगै बाँके पुगेका बाहिरी जिल्लाका १०६ जनाको मृत्यु भएको फोलक पर्सन वलीले बताए । हालसम्म बाँकेमा कुल १९८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *