२०८१ जेष्ठ ८ गते मङ्गलवार

तुलसीपुर १० की ४२ बर्षीया महिलाको कोरोनाले मृत्यु

 

तुलसीपुर, बैशाख ११ । तुलसीपुरमा थप एक जना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ४२ बर्षीया महिलाको शनिवार दिउँसो मृत्यु भएको छ । 

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार उनको दिउँसो २ बजे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । 

यो संगै तुलसीपुरमा मात्रै कोरोना संक्रमित २७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *