२०८२ बैशाख ३० गते सोमवार

प्रचण्ड–नेपाल समुहको आमहड्तालले दाङ ठप्प

तुलसीपुर, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङमा  र बिहानैदेखि परेको छ । 

दाङमा अत्याबश्यक सवारी साधान बाहेक सडकमा कुनैपनि सवारी साधन सञ्चालनमा आएका छैनन् । 

यो खबर तयार पार्दासम्म पूर्व पश्चिम राजमार्गमा पनि कुनैपनि यातायातका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।  

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेल यात्रुबाहाक सवारी साधन सञ्चालनमा आएको नदिएको र नीजि सवारी साधान फाट्टफूट्ट रुपमा मात्रै चलेको जानकारी दिए । 

बस प्रालिहरुले कुनैपनि बसहरु बाहिरी जिल्लाको लागि नपठाएको जानकारी दिएका छन् । जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, लमही, भालुवाङ बजार  बन्द नै छन् । उद्योग करकारखाना पनि सञ्चालनमा आउन सकेका छैनन् ।

आमहड्तालको पूर्व संन्ध्यामा बुधबार बेलुका प्रचण्ड– माधब सहुमले जिल्लाका बिभिन्न सहरमा राँके जुलुस पर्दशन गरेको हु%8

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस