२०८१ बैशाख ८ गते शनिवार

भाँचिएकाको लिंगको राप्ती लाईफ केयरमा सफल अपरेशन

तुलसीपुर, पुस १५ ।दाङको तुलसीपुरस्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिमा भाँचिएको लिंगको सफल अपरेशन भएको छ ।

तुलसीपुरका एक ब्यक्ति लिंग भाँचिएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका निर्देशक जिवन भण्डारीका अनुसार डा. सुशिल खनिँया,डा.रुपेश महत्तोसहितको टोलीले ती व्यक्तिको भाँचिएको लिंगको सफल अपरेशन गरेको हो ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *