२०८१ भाद्र २३ गते आइतवार

विवकेशील र साझा पार्टीबीच पुनः एकीकरण हुने

काठमाडौं,मंसिर २३ । विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ ।

उनीहरुबीच बुधबार दिउँसो ३ स् ३० बजे औपचारिक एकता घोषणा हुन लागेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।

मिश्रले विगतका कमजोरीप्रति क्षमायाचना मागेका छन् ।

विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा विश्वस्त रहेको मिश्रले बताएका छन् ।

उनले एकताका लागि प्रेरित गर्ने सबैप्रति आभारी व्यक्त गरेका छन् ।

अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *