काठमाडौं, मंसिर ५ । प्रदेश नम्वर २ सरकारले छठको अवसरमा सार्वजनिक बिदा दिएको छ।
सार्वजनिक सूचना मार्फत शुक्रबार र शनिबार बिदा दिएको प्रदेश सरकारले जानकारी दिएको छ । तर उस्ले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्रै छठ मनाउन आग्रह गरेको छ ।
प्रदेश नम्बर २ मा आठ जिल्ला छन । केन्द्र सरकारले भने छठको बिदा दिएको छैन।
प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
