२०८१ बैशाख १२ गते बुधवार

कृष्णबहादुर महरा पत्नि सीता गम्भीर विरामी

उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगियो

तस्विर : शरद रेग्मी

तुलसीपुर,कात्तिक १४ । पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महिरा एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।

एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं लगिए्को हो । सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकोप्टर मार्फट काठमाडौं लैजानु परेको जानकारी दिइएको छ ।

महरा गत निर्वाचनमा दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनी दाङमा आउँदा छोराको घरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
  1. Chandra Kshetri says:

    छितो निको होस

Leave a Reply

Your email address will not be published. Required fields are marked *