२०८३ असार ६ गते शनिवार

गढवामा भैंसीले हानेर एक महिलाको मृत्यु 

दाङ, कात्तिक १२ । दाङमा भैंसीले हानेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ बालापुर निवासी ५२ बर्षीया राधा यादवको उपचारका क्रममा मृत्युु भएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक राजकुमार भट्टका अनुसार यादवलाई उनकै भैंसीले मंगलवार बेलुका ६ बजेतिर  चराएर घर फर्किने क्रममा हानेको थियो । 

उनको  लमही अस्पतालमा पु¥याएको केही बेरमै मृत्यु भएको थियो । यादवको अनुहार र टाउको लगाएमा भैंसीले हान्दा घाउ लागेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *