२०८३ जेष्ठ २४ गते आइतवार

बबई गाउँपालिका मंगलवारदेखि ५ दिन सिल


तुलसीपुर, असोज २६ । बबई गाउँपालिकाका मंगलवारदेखि ५ दिनका लागि वन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलसहित थप ५ जनालाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालयहरु ५ दिनसम्मका लागि वन्द गरिएको छ ।

सोमवार गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत भिष्म मल्ल, एकजना वडाध्यक्षसहित ६ जनालाई संक्रमन पुष्टि भएसंगै मंगलवारदेखि कार्यालय ५ दिनका लागि वन्द गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनलाल दाहालले विज्ञप्ती जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *