२०८३ असार ६ गते शनिवार

बिहीवार सम्म बाँकेमा कोरोना संक्रमित २५ जनाको मृत्यु

एकैदिन दूई जनाको मृत्यु

दाङ, असोज १५ बाँकेमा एकै दिन दूई जना कोरोना संक्रमितको मृत्यु भएको यो संगै बाँके जिल्लामा कोरोना संक्रमनका कारणमृत्यु हुनेको संख्या २५ पुगेको जसमध्य १७ जना बाँके जिल्लाका अन्य जना बाहिरी जिल्लावाट उपचारका लागि ल्याइएकाहरुहुन

विहीवार मृत्यु भएका मध्य एकजना सुर्खेतकी महिला अर्का एकजना बाँकेका पुरुष रहेका छन्

सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. निवासी ७५ बर्षीया महिला बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं. निवासी ५२बर्षीय पुरुषको मृत्यु भएको

सुर्खेतकी महिलाको बिहीवार राति बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो त्यस्तै बाँकेनेपालगञ्ज उपमहानगरपालिका निवासी ५२ बर्षीय पुरुषको बिहीवार विहान ५ ः २० बजे भेरी अस्पाल नेपालगञ्जमा मृत्यु भएको बाँकेजिल्लाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्

उनीहरु दुबै जनाको फोक्सो भएको निमोनिया कारण मृत्यु भएको जानकारी दिइएको

सुर्खेतकी महिलालाई  असोज गते कोरोना संक्रमन पुष्टि भएको थियो उनको लडेर हड्डी भाँचिएको थियो भने पित्तथैली मृगौलाकोविरामी समेत थिइन

नेपालगञ्जका पुरुषलाई  असोज १२ गते कोरोना संक्रमन पुष्टि भएको थियो सोही दिननै उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षणअस्पताल कोहलपुर नेपालगञ्जको  आइसोलेनस वार्डमा भर्ना गरेर उपचार थालिएको थियो स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्युभएको अस्पताल प्रशासनले जानकारी दिएको 

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *