२०७८ जेष्ठ २ गते आइतवार

दाङमा डुवेर दूई बालिकाको मृत्यु

दाङ, भदौ दाङमा डुवेर दूई बालिकाको मृत्यु भएको घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँ निवासी  मनोज चौधरीको१५ महिनाको छोरी आस्था चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार सोमवार बेलुका साढे बजेतिर घर नजिकै कुलोमा डुवेर आस्थाको मृत्यु भएको जानकारी दिए

त्यस्तै गढवा गाउँपालिका वडा नं. खजरौटा निवासी मोहमराज मियाको छोरी बर्षीया सल्माखातुन मियाको सोमवार बेलुका डुवेरमृत्यु भएको

खातुन घरको आगनमा राखेको बाल्टिको पानीमा डुवेर मृत्यु भएको डिएसपी खड्काले बताए बाल्टिङमा राखेको पानीमा डुवेरबच्चीको मृत्यु भएको भन्ने ,’ डिएसपी खड्काले भने

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *