२०८३ कार्तिक ८ गते शनिवार

दाङमा डुवेर दूई बालिकाको मृत्यु

दाङ, भदौ २ । दाङमा डुवेर दूई बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँ निवासी  मनोज चौधरीको१५ महिनाको छोरी आस्था चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार सोमवार बेलुका साढे ५बजेतिर घर नजिकै कुलोमा डुवेर आस्थाको मृत्यु भएको जानकारी दिए ।

त्यस्तै गढवा गाउँपालिका वडा नं. ४ खजरौटा निवासी मोहमराज मियाको छोरी १ बर्षीया सल्माखातुन मियाको सोमवार बेलुका डुवेरमृत्यु भएको छ ।

खातुन घरको आगनमा राखेको बाल्टिको पानीमा डुवेर मृत्यु भएको डिएसपी खड्काले बताए । ‘बाल्टिङमा राखेको पानीमा डुवेरबच्चीको मृत्यु भएको भन्ने छ,’ डिएसपी खड्काले भने ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *