२०७८ बैशाख २८ गते मङ्गलवार

पर्सामा थप २२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि


साउन २६ । पर्सामा थप २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । संक्रमित भएकाहरुको नारायणी अस्पताल बिरगंजमा पीसीआर परिक्षण गरिएको थियो । अस्पतालका अनुसार हिजो ज्यान गुमाएकी महिलासहित २२ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

सङ्क्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका छन् । सङ्क्रमितमा स्वास्थ्यकर्मी समेत रहेका छन् । आज थपिएकासहित पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *