२०८१ बैशाख १२ गते बुधवार

काठमाडौँका एक कोरोना संक्रमितको मृत्यु

असार १९ । काठमाडौँका एक कोरोना संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया बृद्धको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उच्च रक्तचापका बिरामी समेत रहेका उनी छाती दुखेपछि काठमाडौँकै एक नीजि अस्पताल उपचारका लागि गएका थिए । उनको असार १७ गते मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *