२०८१ पुष २९ गते सोमवार

बालबालिकालाई शैक्षिक सामाग्री

घोराही, मंसिर १२ ।
विपन्न पाँच बालबालिकाहरुको अभिभाकत्व ग्रहण गरेकी नेकपाकी सचेतक शान्ता चौधरीले आज बुधबार स्कुलमा पुगेर बालबालिकाहरूलाई शैक्षिक सामाग्री सहयोग गरेकी छन् ।

गत बैशाख महिनामा विपन्न बालबालिकाहरुलाई स्कुलमा भर्ना गर्दै अभिभाकत्व ग्रहण गरेकी सचेतक चौधरी समय–समयमा शैक्षिक सामाग्री सहयोगसँगै उनीहरुको पढाइको बारेमा जानकारी लिदै आएकी छन्

घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर स्थितिमा रहेको आधरभूत विद्यालयमा ती बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *