२०८१ बैशाख २२ गते शनिवार

दाङमा ३० जनाको रिपोर्ट नेगेटिभ

तुलसीपुर, वैशाख २४ दाङमा बुधवार ३० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको केही दिन अगाडि मात्रै नेपालगन्जवाटआएका भनिएका घोराहीका युवा उनका परिवारका सदस्यसहित ३० जनाको रिपोर्ट नेगेटिभ आएको हो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले एक बक्तव्य जारी गर्दै त्यस्तो जानकारी दिएका छन्

उनले त्यसमा तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट संकलित स्वाबको रिपोर्ट समेत रहेको जानकारी दिए

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *