२०७८ बैशाख २८ गते मङ्गलवार

लन्डनवाट आएका आमा छोरामा कोरोना पुष्टि,

काठमाडौं, वैशाख काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दु्ई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोछ।एक जनाको रिपोर्ट आउन बाँकी रहेको उनीहरु सबै चैत पहिलो हप्ता लन्डनबाट नेपाल आएका थिए

स्वाब परीक्षणवाट ८१ बर्षीया आमा ५७ बर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको तरअझैं एकजना अर्थात  बुहारीको रिपोर्ट भने यो खवर तयार पर्दासम्म आइसकेको छैन

सोमवार गरिएको र्यापिड टेस्ट परीक्षण गर्दा तीन जनामा कोरोना आशंका गरिएका मध्य दुईजनामा मंगलवार रिपोर्ट पोजेटिम आएको हो

सोमवार थप परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब पठाइएको थियो। त्यहाँ पिसिआर मेसिनमागरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *