२०७७ असोज १३ गते मङ्गलवार

गाउँपालिकाका अध्यक्ष ८ लाख घुससहित पक्राउ


सुर्खेत, माघ १० । जिल्लाको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले केसीलाई शुक्रबार सुर्खेतबाट ८ लाख घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ परेका केसी माथि अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *