सुर्खेत, माघ १० । जिल्लाको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले केसीलाई शुक्रबार सुर्खेतबाट ८ लाख घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ परेका केसी माथि अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।
प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रवार