२०८१ बैशाख ६ गते बिहिवार

विजौरी अस्पतालमा आगलागी

दाङ, असोज २६ बिजौरीस्थित प्रादेशिक आर्युेवेद चिकित्कसा शिक्षालयमा आगलागी भएको शिक्षालयको पञ्चकर्म कक्षमाआगलागी भएको हो

बिरामीलाई सेक्ने कोठाको ग्यास सिलिन्डरमा आगलागी हुँदा दुईवटा दराजमा क्षति पुगेको आगलागीबाट एक लाख २५ हजारबराबरको क्षति भएको प्रहरीले बताएको शुक्रबार बेलुका बजेतिर आगो लागेपछि दमकल प्रहरीले आगो निभाएका थिए

प्रकाशित मिति : २०७६ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *