
बुटवल, भदौ २१ । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन्।
नेपालले आफ्नै घरमा बिहान ९ बजे सिलिङ फ्यान झुण्डिएर आत्महत्या प्रयास गरेको थिए ।
पंखामा झुण्डिएको अवस्थामा उनलाई उद्धार गरि अस्पताल पुर्याए उपचार भइरहेको छ । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। वडा अध्यक्ष नेपालीले किन आत्महत्या प्रयास गरे त्यसवारे भने खुल्न सकेको छैन ।
प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार