२०८२ माघ १ गते बिहिवार

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,भदौ १२ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *