२०८२ माघ ३ गते शनिवार

प्रि-ओपन सेसन- नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं,साउन ३२ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८५ विन्दुले बढेको छ। यससँगै सूचक २०२५.९८ अंकमा आएको छ।

यस अवधिमा ४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो।

यस सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *