काठमाडौँ,साउन १७ । प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ। नेप्से १ अंकले बढेसँगै सूचक २०७८.५९ विन्दुमा आएको छ।
यस अवधिमा १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ८ कम्पनीको ८५५ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ११ पटक सेयर कारोबार भएको छ। ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ।
प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार