२०८३ असोज २८ गते बुधवार

सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौँ,जेठ २५ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

सुन आज तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *