काठमाडौँ,जेठ ९ । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ।
यससँगै सूचक १८९१.३६ अंकमा आएको छ।
यस अवधिमा करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ।
यस अवधिमा कुल ६ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
