२०८३ असोज २८ गते बुधवार

सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डौ ,बैशाख १० । हप्ताको पहिलो दिन आज सुनको भाउ ९ सय रुपैयाँले घटेको छ ।

तोलामा आज सुनको भाउ ९ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *