२०८३ भाद्र १० गते बुधवार

टिम इलाभेन इ.भि वर्डद्धारा इलेक्ट्रोनिक गाडीको बिक्रि बितरण तिब्र

तुलसीपुर,फागुन १० । टिम इलाभेन इ.भि वर्डले आफ्नो इलेक्ट्रोनिक गाडीको बिक्रि बितरणलाई तिब्र बनाएको छ ।

बिक्रि वितरणको क्रममा मंगलवार एक कार्यक्रमका घोराहीका व्यापारी गोकर्ण गिरिलाइ BYD all new e6 New generation बिक्रि गरिएको हो ।


टिम इलेभन वर्डका मुख्य प्रबन्ध बिमल कुमार पौडेलको अध्यक्षमामा भएको कार्यक्रममा चेम्बर अफ कमर्स घोराहीका अध्यक्ष बलदेव योगी, व्यवसायी ओबेन्द्र महरा , तुलसीपुर उद्योग बाणिज्य सघंका सदस्य दिपेस भण्डारी लगाएतको सहभागीता रहेको थियो।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *