२०८१ जेष्ठ ३० गते बुधवार

सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

काठमाण्डौ,भदौ ३ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *