२०८१ असार १० गते आइतवार

सुनको भाउ चार सय रुपैयाँले बढ्याे

काठमाण्डौ,भदौ १ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *