२०८१ चैत्र ३ गते आइतवार

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,साउन १५ । सुनको भाउ आज पनि बढेको छ । लगातार चारदेखि सुनको भाउ बढिरहेको छ ।

हिजो तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको पनि भाउ आज बढेको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *