२०८१ असार ३ गते आइतवार

सुनको भाउ आज स्थिर

काठमाण्डौ,असार ११ । सुनको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९० हजार ५ सय रुपैयाँ छ । यस्तै चाँदीको भाउ भने थोरैले बढेको छ ।

हिजो तोलामा १२ सय ९५ रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *