२०८२ असार ९ गते मङ्गलवार

सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठमाण्डौ,बैशाख १२ । सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *