२०७८ बैशाख ४ गते शनिवार

सुनको भाउमा सामान्य गिरावट

काठमाण्डौ,चैत ९ । हप्ताको पहिलो दिन आज सुनको भाउ दुई सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *