२०८३ भाद्र १० गते बुधवार

सुनकाे भाउ चार सय रुपैयाँले बढ्याे

काठमाण्डौ,चैत १ । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ८६ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *