२०८३ बैशाख १४ गते सोमवार

नाउपाको कार्यबहाक अध्यक्षको जिम्मेवारी वास्तोलालाई

दाङ, साउन ११ । नागरिक उन्मुक्ति पार्टीको कार्यवाहक अध्यक्ष शिव बास्तोलालाई तोकिएको छ ।


नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी छिन् ।

साउन १० गतेदेखि लागु हुने गरि अध्यक्ष श्रेष्ठले वास्तोलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकेको पत्रमा उल्लेख छ ।


पछिल्लो समय अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएपछि बिबादित बनेकी थिइन ।
अख्तियारले अध्यक्ष श्रेष्ठ संग बयान पनि लिइ सकेको छ ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *