२०८३ साउन १० गते आइतवार

सरकार,जनताका छोरा छोरीलाई किन फरक व्यवहार ? (भिडियो रिपोर्ट)


कपिलबस्तु, असार १२ । असार ७ र ८ गते कपिलबस्तुमा दुई दिने जनस्वास्थ्य शिविर संचालन भयो ।
त्यो शिविर सरकारले प्रतिवन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र ब्रिकम चन्द (बिप्लब) को गृह नगर कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ भगवानपुरस्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा भएको थियो । एक भिडियो रिपोर्ट

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *