२०८३ असोज २४ गते शनिवार

जलमग्न बने लुम्बिनी सरकारका मन्त्रालय (तस्बिरहरु)

तुलसीपुर, असार २२ । शुक्रबारदेखिको अबिरल बर्षाका कारण राप्ती उपत्यका देउखुरीस्थित लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरु जलमग्न बनेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय परिशर जलगम्गन बनेका छन् । ती मन्त्रालय भित्र पानीसमेत पसेको छ ।

यी सबै मन्त्रालयहरु एउटै कम्पाउन्ड भित्र छन् । यहाँ भवन निर्माणको काम जारी छ ।

निर्माणको काम जारी रहनु र उचित निकासको ब्यबस्थापन नहुनुले गर्दा मन्त्रालयहरु डुवानमा परेका हुन ।

तस्बिर – सौजन्ने – सञ्तोषकुमार गुप्ता ।

प्रकाशित मिति : २०८१ असार २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *