२०८३ बैशाख १९ गते शनिवार

राप्रपाले पनि टुंग्यायो उपनिर्वाचनका उम्मेदवार

काठमाडौँ ,चैत १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ।

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको संसदीय बोर्डको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *